रमेश लम्साल, काठमाडौँ, १५ पुस । सन् २०१९ नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा रणनीतिक उपलब्धि प्राप्त भएको वर्षको ? पमा स्थापित भएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेका ?ग्ण आयोजना यसै वर्ष सम्पन्न भए भने ऊर्जा व्यापारका लागि भारत