३ मंसिर २०८३, बिहिबार

Tag: इनम सापकोटा

इनम सापकोटासहित ३ जनाविरुद्ध ७ दिन म्याद थप

काठमाडौँ । इनम सापकोटासहित ३ जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आज बिहीबार काठमाडौँ जिल्ला अदालतले ईनमसहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप एक साता हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई