१० बैशाख २०८३, बिहिबार

Tag: आह्वानविना

बोलपत्र आह्वानविना खरीद

२३ माघ, बाँके । महालेखा परीक्षकको प्रतिवेदनअनुसार बाँकेका अधिकांश सरकारी कार्यालयको अवस्था सन्तोषजनक छैन । स्थानीय तहको अवस्था झन् उदेकलाग्दो छ । केही सरकारी कार्यालय र स्थानीय तहले सामान खरीद गर्दा बोलपत्र आह्वानबिना नै गर्ने गरेका पाइएको छ । बोलपत्र