बागलुङ । ‘निर्मला दिदी हामी जान्छौँ, अब घरबाट नहराउनूस् ल, बाइबाइ’ मानवसेवा आश्रमकी अभियन्ता सुमिरा लामाले बिदा माग्नुभयो, निर्मला दासले हात हल्लाइरहनुभयो । यो यही असोज ६ गतेको कुरा हो । विराटनगर–१४ की दासले तीन वर्षअघि छोडेको घरआँगन टेक्दै हुनुहुन्थ्यो