१२ असार २०८१, बुधबार

Tag: आर्थिक सर्वेक्षण पेस

प्रतिनिधिसभा : आव २०८०/८१ को आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेस गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच सभामुख देवराज घिमिरले अनुमति दिएपछि उनले सो सर्वेक्षण पेस गरेका हुन् ।