काठमाडौँ । विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिबृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र