नवलपुर । आज देवचुली नगरपालिकामा आयोजना गरिएको नि: शुल्क आयुर्वेद स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ, नवलपरासी (ब.सु.पूर्व) को आयोजनामा देवचुली नगरपालिका वडा नं. १४ को कार्यालयमा आयुर्वेद स्वास्थ्य शिविर गरिएको हो । शिविरमा