१४ असार २०८१, शुक्रबार

Tag: आयातसँगै निर्यात पनि घट्यो

आयातसँगै निर्यात पनि घट्यो, सवा ८ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको सात महिनाको तथ्याङ्कअनुसार आयात १९ दशमलव ९ र निर्यात २९ प्रतिशतले घटेको हो । राष्ट्र बैंकका अनुसार