काठमाडौँ । सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ-आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेसँगै भोलि मुठभेट हुने संकेत देखिएको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले बिहीबार आह्वान गरेको