गलकोट । बागलुङ नगरपालिका–६ कालीमाटीकी एक महिलाले पाँच पटक सम्म आत्महत्याको प्रयास गरिन् । श्रीमान् लामो समयदेखि खाडी मुलुकमा रहेकाले आफूलाई सामाजिक रुपमा विभिन्न लाञ्छना र तिरस्कार गरिएको जनाउँदै पटकपटक आत्महत्या गर्न खोजेकी उनी अहिले सहज दैनिकी र लयमा फर्किएकी