११ बैशाख २०८३, शुक्रबार

Tag: आपतकालीन

आपतकालीन आवास शिलान्यास

१८ माघ, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ५ मा निर्माण हुने आपतकालीन सामाजिक सुरक्षित आवास (सेल्टर हाउस) को बिहीबार शिलान्यास भएको छ । नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगत र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहले संयुक्तरूपमा आवासको