१९ असार २०८१, बुधबार

Tag: आन्दोलनले जन्मियो

प्रदेश स्थापना दिवस : आन्दोलनले जन्मियो कर्णाली प्रदेश

कर्णाली । सात वर्षअघि विसं २०७२ साउन २३ गते मध्यराति प्रमुख चार राजनीतिक दलका शीर्षनेता सम्मिलित संविधानसभाको विशेष समितिले छ प्रदेशको सीमाङ्कनसहित सङ्घीयताको खाका सार्वजनिक गर्यो । उक्त खाकाप्रति साबिकको भेरी-कर्णाली क्षेत्रले चर्को असन्तुष्टि देखायो । कारण तत्कालीन भेरी अञ्चलका