१३ असार २०८१, बिहिबार

Tag: आन्तरिक उत्पादन वृद्धि

नीति तथा कार्यक्रममा आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड

काठमाडौँ । आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश हुने भएको छ । नीति तथा कार्यक्रम पेश गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को बैठक अपराह्न ४