३ असार २०८१, आइतबार

Tag: आजीवन कारावास

८ वर्षीया नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावासको सजाय

उदयपुर । जिल्ला अदालत उदयपुरले आफ्नै ८ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित र ४० हजार दण्ड