१ मंसिर २०८१, शनिबार

Tag: आजको पूँजीवाद

प्रचण्डको दावी : आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको पूँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही भएको दावी गरेका छन् । ‘प्रचण्ड’ले आज प्रेस विज्ञप्ति नै जारी गरेर आफूले शेयर बजारको सन्दर्भमा गरेको विश्लेषण सही भएको दाबी गरेका हुन्