१२ आश्विन २०८१, शनिबार

Tag: आकर्षण शृङ्गार

दुलहीको आकर्षण शृङ्गारमा

१९ फागुन, चिप्लेढुङ्गा । पोखरा छोरेपाटनकी सोफिया खाती उमेर बल्ल १८ पुगिन् । उनी प्लस टुमा अध्ययनरत छिन् । झपक्क गहनामा साडीमा सजिएर बेहुली बनेकी उनी केही लजाउँदै थिइन् । उनी झपक्क गहना र रातो लेहङ्गामा १६ शृङ्गारमा सजिएर दुलही