२३ भाद्र २०८१, आइतबार

Tag: आइतबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबार ११ बजेसम्मका लागि स्थगित गरिएको हो । आज बिहान ११ बजे बस्ने भनिएको पूर्वनिर्धारित बैठक आज दिउँसो २ बजेसम्मका