२० जेष्ठ २०८१, आइतबार

Tag: अहिले आवश्यकता

गठबन्धन अहिले राष्ट्रिय आवश्यकता हो : प्रधानमन्त्री देउवा

दमौली । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनलाई सफल बनाइने बताए । कांग्रेसको नेतृत्वमा