अन्तर्राष्ट्रिय अहिंसा शान्ति सम्मेलन हुँदै
१७ फागुन, काठमाडौँ । नेपाल जैन परिषद्को स्वर्ण महोत्सवमा अन्तर्राष्ट्रिय अहिंसा शान्ति सम्मेलन २०७५ हुने भएको छ । नेपाल जैन परिषद्को स्वर्ण महोेत्सवको अवसरमा कृष्ण प्रणामी युवा परिषद् नेपाल समेतको सहकार्यमा हुन लागेको यस सम्मेलनको मुख्य उद्देश्य हिंसारहित समाजको निर्माण