१२ असार २०८१, बुधबार

Tag: अस्तित्वका लागि

गठबन्धनभित्र अस्तित्वका लागि संघर्ष जारी छ : उपाध्यक्ष हमाल

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमालले आफ्नो दलको अस्तित्वका लागि आगामी सङ्घीय र प्रदेशसभा निर्वाचनमा आवश्यक सीटका लागि गठबन्धनभित्र सङ्घर्ष गरिरहेको बताएका छन् । नेकपा(एस) काठमाडौँ क्षेत्र नं ४(२)का आयोजनामा आज भएको ‘प्रशिक्षण कार्यक्रम’ मा उनले सङ्घीय निर्वाचनमा