१२ आश्विन २०८१, शनिबार

Tag: अशेश्वर यादव

जनप्रतिनिधि जाडोबाट जोगाउन सक्रिय

लहान । सिरहा नगरपालिका–६ बसबिट्टाका सहदेव सदाको परिवारलाई भेट्न नगरप्रमुख सिरक र कम्बल बोकेर पुग्दा केहीबेर गाउँले अचम्ममा परेका थिए । केही छिनपछि नगरप्रमुख अशेश्वर यादवले उहाँको परिवारजनलाई सिरक प्रदान गर्दै दिँदै नागरिकलाई जाडोबाट जोगाउन नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।