१५ असार २०८१, शनिबार

Tag: अमर सहीद

अमर सहीदहरूप्रति हार्दिक श्रद्धासुमन : डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राणातन्त्रदेखि राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्मका जनक्रान्ति, जनविद्रोह, जनयुद्ध, जनआन्दोलनका अमर सहीदहरूप्रति हार्दिक श्रद्धासुमन गरेका छन्। पुर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका