काठमाडौं । आज ३१औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईंदैछ । यस दिन आफ्नो जीवनको उर्जाशील समय देश,समाज र परिवारका लागि खर्चिने ज्येष्ठ नागरिकहरुको योगदानलाई स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान प्रकट गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा