१२ आश्विन २०८१, शनिबार

Tag: अन्तरप्रदेश बैठक

अन्तरप्रदेश बैठकमा आज तीन मुख्यमन्त्रीले धारणा राख्ने

2४ मङ्सिर, काठमाडौं । प्रदेश सरकार गठन भएको झण्डै १० महिनापछि अन्तरप्रदेश परिषदको बैठक आइतबार सुरु बैठक सोमबार बिहान १० बजे बस्दैछ । प्रधानमन्त्री कार्यालय सिहंदरबारमा बस्ने बैठकमा तीन मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री