२३ भाद्र २०८१, आइतबार

Tag: अन्तत: राजीनामा दिए अर्थमन्त्री जनार्दन शर्माले

अन्तत: राजीनामा दिए अर्थमन्त्री जनार्दन शर्माले

काठमाडौँ । अन्तत: अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । आज बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजीनामा दिएको घोषणा गरेका हुन् । उनले आफूमाथि छानबिन गर्ने विशेष संसदीय समिति गठन भएकोले सोलाई सहयोग गर्न उनले राजीनामा दिएको