प्रतिनिधिसभाको बैठक जारी : अध्यादेश प्रस्तुत नगरिने
काठमाडौँ । सङ्घीय संसद् (प्रतिनिधिसभा)को बैठक जारी रहेको छ । बैठकको आकस्मिक समयमा सांसदले आ–आफ्नो धारणा राखिरहेका छन् । आजको बैठकबाट सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशसम्बन्धी कार्यसूची हटाइएको छ । यसअघि ती अध्यादेश छलफल गरेर पारित गर्ने कार्यसूची रहेको थियो