६ फाल्गुन २०८२, बुधबार

Tag: अट्वारी पर्व

‘अट्वारी पर्व’ थारू समुदायले आज मनाउँदै

देउखुरी । थारू समुदायले ‘अट्वारी पर्व ’आज धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन् । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको सो पर्व तीजपछिको पहिलो आइतबारमा