२३ बैशाख २०८३, बुधबार

Tag: अछाम र काभ्रेपलाञ्चोकमा भूकम्प

एकैदिन आज अछाम र काभ्रेपलाञ्चोकमा भूकम्प

काठमाडौँ । अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछामको पातलकोट र काभ्रेपलाञ्चोकको काशीखण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो । केन्द्रका अनुसार अछामको पातलकोट केन्द्रविन्दु भएर आज बिहान ८