काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा जारी मतगणनामा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता नेकपा एमालेका केशव स्थापित भन्दा ११७४ बढी मत रहेको छ । बालेनले अग्रता