१७ असार २०८१, सोमबार

Tag: अगुवा बन्नुपर्छ

विद्यार्थी सामाजिक र सांस्कृतिक परिवर्तनका अगुवा बन्नुपर्छ : शताब्दी पुरुष डा. दास

धुलिखेल, काभ्रे । शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा. गौरीशङ्करलाल दासले विश्वविद्यालयका दीक्षित विद्यार्थीहरु सामाजिक र सांस्कृतिक परिवर्तनका अगुवा बन्न सक्नुपर्ने बताएका छन् । काठमाडौँ विश्वविद्यालयको आज सम्पन्न २९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले गुणस्तरीय शिक्षाका लागि नमूना संस्थाबाट उत्पादित दीक्षित