७ जेष्ठ २०८१, सोमबार

Tag: ओखर

यस्ता छन् ओखर खाँदा हुने फाइदाहरु, जानी राखौं

ओखर स्वास्थ्यको लागि एकदमै महत्वपूर्ण आहार हो । ओखरमा फ्याट, भिटामिन र मिनरल तत्व प्रशस्त पाइने हुनाले यो खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति बढाउन समेत यसले मद्दत गर्दछ । स्मरण शक्तिका अतिरिक्त हामीले शरीरलाई चाहिने आवश्यक तत्व ओखरबाट