५ जेष्ठ २०८१, शनिबार

चन्द्रागिरिमा हिउँ


२७ मंसिर, काठमाडौं । आज बिहानदेखि काठमाडौं उपत्यकामा पानी परेपछि चन्द्रागिरी स्थानमा भने हिउँ परेको छ । देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले पानी परेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, हिमालमा हिमपात र पहाडी भेगमा अहिले वर्षा भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !