२२ भाद्र २०८१, शनिबार

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना


त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।

दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । यद्यपि घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

काठमाडौँबाट पोखरा उडानमा रहेको विमानमा चालक दलसहित १९ जना रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !