१३ बैशाख २०८१, बिहिबार

कास्कीको माछापुच्छ्रेस्थित भेडाबारीमा कोदोको बाला काट्दै


कोदोको बाला

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ भेडाबारीका स्थानीय महिला बारीमा कोदोको बाला काट्दै । चाडपर्व सकिएसँगै कृषकलाई यतिबेला बाली भित्र्याउने चटारो छ । तस्बिर : जमुना वर्षा शर्मा, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !