रवि र बालेनबीच भएको ७ बुँदे सहमतिमा के छ ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच एकता गर्ने सम्झौता भएको छ । उनीहरूबीच आज आइतबार बिहान सहमति भएको हो । यस्तो छ हेर्नुहोस् ७ बुँदे सम्झौता १. नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको