काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु
काठमाडौँ । वर्षाजन्य विपद्मा परी काठमाडौँ उपत्यकमा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले राससलाई दिएको जानकारीअनुसार वर्षाजन्य विपद्का