एजेन्सी । भारतको पाकुडमा बुधबार बिहान बस ग्यास सिलिन्डरले भरिएको ट्रकसँग ठोक्किँदा १० जनाको मृत्यु भएको छ । साहिबगञ्जबाट दुमका जाँदै गरेको बसमा ४० भन्दा बढी यात्रामध्ये करिब २५ जना घाइते छन् । ट्रक र बस ठोक्किँदा दुबै गाडी ध्वस्त