१० मंसिर २०८१, सोमबार

Tag: स्वास्थ्यमन्त्री

संक्रमितको उपचार गर्न काठमाडौँमा १ हजार शय्याको व्यवस्था गरिनेछ : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ का सङ्क्रमितका उपचारमा सरकारले हातखुट्टा नछाडेको बताउनु भएको छ । उनले आज भिडियो सन्देश जारी गर्दै भने, “बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा छाडेको छैन । सरकार जिम्मेवारीका साथ कर्तव्यपालनामा अगाडि बढेको छ