काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकिय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि केसीलाई काठमाडौँको जडिबुटीबाट पक्राउ गरिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री खाँण आज