माओवादी बैठक : पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले पार्टी पदाधिकारी टुङ्ग्याउने जिम्मा स्थायी समितिलाई दिएको छ । आज सम्पन्न सो पार्टीको केन्द्रीय बैठकले एक साताभित्र पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई दिएको हो । बैठक आइतबारदेखि सुरु भएको थियो ।