१२ आश्विन २०८१, शनिबार

Tag: सिन्धुलीमा बस दुर्घटना

सिन्धुलीमा बस दुर्घटना : ५ जनाको घटनास्थलमै मृत्यु, १९ घाइते

कमलामाई, सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा १९जना