नेपाल प्रहरी अस्पतालका ४२ जना डाक्टरले बुझाए सामूहिक राजीनामा
काठमाडौँ, असोज ८ । नेपाल प्रहरी अस्पताल, महाराजजन्गका ४२ जना डाक्टरले ‘सामूहिक’ राजीनामा दिएका छन् । अध्ययनका लागि नियमावली संशोधन गरी समयमै पास नहुँदा आफूहरुलाई समस्या परेको बताउदै उनीहरुले सामूहिक राजीनामा पत्र लेखेका हुन् । राजीनामा पत्रमा उनीहरुले अध्ययन अवधिमा