न्यूयोर्क, २ वैशाख । पाकिस्तानी मुलकी अमेरिकी महिला सहनाजलाई अमेरिकी संघीय अदालतले स्लामिक स्टेट अफ इराक तथा अल-शाम (आइएसआइएस) लाई सहयोग गरेको अभियोगमा १३ वर्ष जेल सजाय तोकेको छ । उहाँले आइएसआइएस आवद्ध पाकिस्तान, टर्कीलगाएतका मुलुकमा सक्रिय आतङ्कवादी सञ्जाललाई भौतिक