५ जेष्ठ २०८२, सोमबार

Tag: सशस्त्र प्रहरी महानिरीक्षक

सशस्त्र प्रहरी महानिरीक्षकले गरे ‘म्यान अफ द वर्ल्ड’ दुलाललाई विशेष बिदाई

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘म्यान अफ द वर्ल्ड’ आयुष दुलाललाई विशेष बिदाई गरेका छन् । फिलिपिन्समा आगामी मे २३ देखि ३१ सम्म आयोजना हुने ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका दुलाललाई आज शुक्रबार सशस्त्र