१९ असार, कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीसाधन सञ्चालनमा लगाइएको रोक आज पनि यथावत रहेको छ । नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीमा रोक लगाइएको हो । आज बिहान ८ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एकलाख