काठमाडौं, २१ भदौ । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सल्लाहकार नियुक्त गर्ने हल्ला चल्न थालेको छ । ओलीले सल्लाहकारको रुपमा नियुक्त गरेर सबै मन्त्रालयको अनुगमन गर्नेगरी विशेष जिम्मेवारी सहित पूनः सिंहदरबारमा ल्याउने तयारी गरेको हल्ला