८ बैशाख २०८१, शनिबार

म प्रधानमन्त्रीको सल्लाहकार भए भने सबै मन्त्रीहरुलाई तह लगाईदिन्छु : युवराज खतिवडा


युवराज खतिवडा

काठमाडौं, २१ भदौ । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सल्लाहकार नियुक्त गर्ने हल्ला चल्न थालेको छ ।

ओलीले सल्लाहकारको रुपमा नियुक्त गरेर सबै मन्त्रालयको अनुगमन गर्नेगरी विशेष जिम्मेवारी सहित पूनः सिंहदरबारमा ल्याउने तयारी गरेको हल्ला चलेको छ । हल्लासंगै खतिवडाले समेत ओलीको सल्लाकारको रुपमा नियुक्त गरे सबै मन्त्रीहरुलाई तह लगाईदिने बताउन थालेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !