काठमाडौँ । सर्वाेच्च अदालतले निजामती कर्मचारीहरूकाे आधिकारिक ट्रेड युनियनको निर्वाचन यथाशीघ्र अघि बढाउन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालकाे एकल इजलासले बिहीबार निजामती कर्मचारीहरूकाे आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रिया अघि बढाउन आदेश दिएकाे हाे । आदेशमा