काठमाडौँ । प्रधानमन्त्री तथा संवैधानिक परिषद् अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार बोलाएको बैठकमा परिषद् सदस्य सभामुख अग्नि प्रसाद सापकोटा नजाने भएका छन् । विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका लागि बस्न लागेको परिषद् बैठकका लागि प्रधानमन्त्रीले आवश्यक गृहकार्य र सल्लाह