काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले विषयभन्दा बहस बाहिर गएर बहस गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा झोक्किँएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सभामुख अग्नि सापकोटाका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता श्रीकृष्ण सुवेदीले विषयभन्दा बाहिर गएर बहस गरेको भन्दै